Tuesday, August 13, 2013

some post of preparing novel

यो पाप र पापी ले भरिएको संसार मा धर्मात्मा बन्नु नै पापी ठहरिनु रहेछ .... यो देखौटी को जमाना मा साँचो माया गर्नु नै भुल हुने रहेछ ..... सबै कुरा आफुले बुज्नु पर्छ भन्थेउ त्यो पनि सहि रहेछ तिमि समय संग दौडिन सिकेउ म उही सत्य युग मा भुल्न खोजेछु तेसैले आज कलि युगमा मन दुखेको रहेछ ..... ढिलाई भए पनि बुज्दैछु .... ,,,, मलाई पनि जिन्दकी बच्ने तरिका सिकयेउ तिमीलाई मुरी मुरी धनेबाध.... म पनि कलियुग मा बच्ने तरिका तिमि बाट सिक्दैछु .... मैले कतै बिर्सेकी जस्तो लग्यो म त जिन्दकी को सेतो कफन बाधेर हिडेको मान्छे मलाई कुनै दुख संग पिर छैन... मात्र मलाई मेरो गंताब्ये मा पुग्नु छ .... मात्र सपनाहरु लाई बिपनी मा चुम्नु छ .... किनकि मलाई थाहा छ जित्न को लागि जन्मेको हु हर्न को लागि हैन !!!!!
मेरो तयार हुदै गरेको उपन्याश बाट ...

No comments:

Post a Comment