Friday, August 30, 2013

Collection of lyrics ( सब्द संगालो )


गुमेको प्रेम 

ऊ त मेरो गुमेको प्रेम थी
नाता गास्चु भन्दा नाई भन्न सकिन
आयोथी खुसि लि र जान्थी आसु दि
तर अब नआऊ भन्न सकिन 

कल्पनाको बिज

कल्पनाको बिज रोप्ने
भावनाको फुल फुलाउने
जिन्द्कीको बाग बाट
सफलताको राग बाट
टाडिएको माली हु म
सपनाहरु करौतीले काटिएर र
हेको बाजो खालि हु म...


 DAYS

I WANT TO FORGET THAT DAYS
WHICH I SPEND WITH BAD RAYS
THAT'S WAS MY BAD DREAM
TODAY I ASLEEP N LEAVING THAT DREAM
TODAY WHAT'S LIFE I HAVE KNOWN
THAT'S UNFORGETTABLE TIME
WHICH IS ALREADY GONE


.खोइ म त हावा संगै उड्न पुगेछु
तर सकिन मैले उडी जाने बादल रोक्नलाई
जीवन नातामा धेरै चोटी चुक्न पुगेछु
तर सकेन रुहैजाने मायाको झरी रोक्नलाई {मेरो सब्द संगालो बाट }


स्मृतिहरु:

तिमि सायद अरुकसैसंग मेला जादै होलाऊ
सायद मेरो खुसि सुनी भुल सम्झी रुदै होलाउ 
सुन म यता पुरानो स्मृतिहरुलाई जलाउदैछू 
मेरो अन्धो प्रेमको चिता सेलाउदै छू
 मेरो अर्थहीन माया पुर्न खाल्टो खनाउदै छू
संख बजाई प्रेम सोक मनाउदै छू  आज 
तेही तिथि जुन दिन मैले बाटो बिराएको थिए 
जिन्दकी लाई आसु को समुन्द्र मा छिराएको थिए
आज तेही तिथि तिमि संग को नाता बुन्न पुष्प टिप्दै थिए 
मनमा हिग्मत जुटाई कल्पनाको प्रेम घर लिब्दै थिए  
तर आज स्मृति भुलाउन खुसिको सागरमा डुबुल्की मार्दैछू 
तेही प्रेम्माला चुडी  जिन्दकी लाई आसुको  सागर तार्दैछू 

तिम्रो  माया 

तिम्रो  माया  चैते  हुरी  रहेछ  
चल्छ  अनि  उदैदिंचा   मेरा  हासो  हरु 
  परिबर्तन  हुन्छ  मौसम  र  झर्चन  पात  हरु 
 म  त  बर्सामा आफ्नो  आसु  मिसैदिन्चु 
 बसन्त  मा  रोहिरहेका  लै   हासी  दिन्छु .
. .र  भन्छु   म  त  चैत  मा  झर्ने  पलावी  हु 
 सिसिर  मा  पालुवा  फेरी  दिन्छु 
 मेरो  मुटु  त  फुटी  रहने  सिसा  भएछ 
 तिम्रो   मन  मेरो  निम्ति  बिजी  रहने किला  भएछ 


सोचे 

सोचे  मैले  बेदना  को  आसु  झरी  मा  झर्छ
 तर  झरी  ले  मेरो  आसु  कुर्दोरहेछ

प्रेम  को  खाल्टो  त  सानै  सोचेर  हाम्फाले
 तर  मलाई  नै  पुर्दो  रहेछ

सिसिर  मा  फुल  फूलला  भनेको   त
 बसन्त   ले  मलाई  नै  कुर्दो  रहेछ




Tuesday, August 20, 2013

Different Modes of Life

which is good??

which getup suits me????????

"God gave us precious life and still we are asking more with god which is not good habit" : Bishow Kranti

Monday, August 19, 2013

Memories : Click Click

Photo Collection

                                                                Wonderful Moment

click click:     at ghale gaun,Lamjung              2012                                                                    photo by : Himgyap  lama






YES I CAN !!

CLICK CLICK : At sitapaila,Ktm                           2013 SEP                                                             Photo By: Kusma                          

Thursday, August 15, 2013

Tuesday, August 13, 2013

some post of preparing novel

यो पाप र पापी ले भरिएको संसार मा धर्मात्मा बन्नु नै पापी ठहरिनु रहेछ .... यो देखौटी को जमाना मा साँचो माया गर्नु नै भुल हुने रहेछ ..... सबै कुरा आफुले बुज्नु पर्छ भन्थेउ त्यो पनि सहि रहेछ तिमि समय संग दौडिन सिकेउ म उही सत्य युग मा भुल्न खोजेछु तेसैले आज कलि युगमा मन दुखेको रहेछ ..... ढिलाई भए पनि बुज्दैछु .... ,,,, मलाई पनि जिन्दकी बच्ने तरिका सिकयेउ तिमीलाई मुरी मुरी धनेबाध.... म पनि कलियुग मा बच्ने तरिका तिमि बाट सिक्दैछु .... मैले कतै बिर्सेकी जस्तो लग्यो म त जिन्दकी को सेतो कफन बाधेर हिडेको मान्छे मलाई कुनै दुख संग पिर छैन... मात्र मलाई मेरो गंताब्ये मा पुग्नु छ .... मात्र सपनाहरु लाई बिपनी मा चुम्नु छ .... किनकि मलाई थाहा छ जित्न को लागि जन्मेको हु हर्न को लागि हैन !!!!!
मेरो तयार हुदै गरेको उपन्याश बाट ...